दृष्टिविहीनद्धारा काठमाडौं महानगर अगाडि प्रदर्शन

काठमाडौं । सडकमा बसेर गुजारा चलाउँदै आएका दृष्टिविहीनहरुले आज काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।

सडकमा बस्दा नगर प्रहरीले हटाएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले सडकमा बसेर गुजारा चलाउनुपर्ने माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्