रूपन्देही–२ का स्वतन्त्र उम्मेदवार निकोलसको मुद्धाको अन्तिम फैसला कार्तिक १५ मा हुने

काठमाडौं । रूपन्देही –२ का स्वतन्त्र उम्मेदवार डा. नोकोलस भुषालको मुद्धाको अन्तिम फैसला कार्तिक–१५ मा हुने भएको छ ।

उनी सँगै गठबन्धनका साझा उम्मेदवार राजु गुरुङको उम्मेवारी रद्द गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो ।

अदालतले आज राजु गुरुङको मुद्धामा अन्तिम फैसला गर्दै उम्मेदवारी खारेज गरेको हो भने डा भुषालले दर्ता गरेको रिट निवेदनको अन्तिम फैसला आगामी कार्तिक १५ गते हुनेछ ।

कमेन्ट गर्नुहोस्