विभिन्न दलका समानुपातिक तर्फका ५५० जनाको उम्मेदवारी खारेज (नामावली)

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा समानुपातिक तर्फबाट उम्मेदवारी दिएका ५५० जनाको नाम रद्द गरेको छ।

विभिन्न दलबाट समानुपातिक उम्मेदवार बनेका तर जरिवाना नबुझाएका उम्मेदवारहरूको नाम आयोगले बन्दसूचीबाट हटाएको छ।

नामावली

कमेन्ट गर्नुहोस्