जनप्रगतिशील मंच जापानले ल्यायो माओवादीको गीत ‘अघि अघि प्रचण्ड पछी पछी हामी नेपाली’

काठमाडौं । माओवादी केन्द्रले ‘अघि अघि प्रचण्ड पछी पछी हामी नेपाली’ बोलको गीत सार्वजनिक गरेको छ । माओवादी केन्द्रको विदेस विभाग अन्र्तगतको जनप्रगतिशील मंच जापानले चर्चित गायक बद्री पंगेनी र गायीका स्मिता दाहालले स्वरमा उक्त गीत ल्याएको हो ।

देशमा संघियता, गणतन्त्र लगायतका अग्रमनका मुद्धामा देश र जनतालाई अहिलेको अवस्थामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ल्याएकोले प्रचण्डलाई जनताले देशको नेतृत्व गरेको देख्न चाहेको आसय व्यक्त गरिएको ।

हेर्नुहोस् गीत

कमेन्ट गर्नुहोस्