प्रचण्डको चुनावी अभियान सुरु, गोरखा याङ्कोटमा भव्य स्वागत (तस्बिरहरु)

गोरखा ।प्रचण्डको चुनावी अभियान सुरु भएको छ । चुनावी प्रचारका लागि माओवादी अध्यक्ष प्रचण्ड गोरखा नगरपालिका १४ याङ्कोटमा आइपुगेका छन् । प्रचण्डलाई स्वागत गर्न याङ्कोटबासीहरू लाइनमा फूलमाला लिएर बसेका थिए ।

स्वागतका लागि याङ्कोटमा घर बाहिर तामाको गाग्रीमा पानी राखेर, हातमा फूलमालाले स्वागत गर्न लाइनमा बसेका छन् । प्रचण्डले आज गोरखा २ का विभिन्न निर्वाचन क्षेत्रमा पुग्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्