युरो फेरि डलरभन्दा महँगो, कुन मुद्राको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार युरो १ को खरिद दर १३० रुपैयाँ ६९ पैसा तथा बिक्री दर १३१ रुपैयाँ २९ पैसा तोकिएको छ।त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ र बिक्री दर १३० रुपैयाँ ६० पैसा रहेको छ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४८ रुपैयाँ ६९ पैसा र बिक्री दर १४९ रुपैयाँ ३८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

विदेशी मुद्राको भाउ कुनको कति ?

कमेन्ट गर्नुहोस्