नेपाली कांग्रेसका उम्मेदवार २९ वर्षका योगेश गौचन थकालीले २०३५ मत ल्याएका छन्।
यस्तै नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले १६५७ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरूङले ४१, राप्रपा नेपालका प्रविणकुमार शेरचनले ५ मत ल्याएका छन् भने ४० मत बदर भएको छ।