ललितपुर ३ मा एमाले अगाडि, पम्फा भुसालले पछ्याउँदै

ललितपुरं । काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा नेकपा एमालेका उम्मेदवार अमिृत खडकाले सामान्य अग्रता लिएका छन् । ा छन् ।
हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार, खडकाले ८१३ मत पाएका छन् । उनलाई नेकपा माओवादी केन्द्रका पम्फा भुसालले ७१६ मतसहित पछ्याएकी छिन् ।

तेश्रो स्थानमा भने स्वतन्त्रबाट तोसिमा कार्कीले ७०७ मत पाएकी छिन् ।

कमेन्ट गर्नुहोस्