ललितपुरं । ललितपुर जिल्लाको क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवार तोसिमा कार्कीले अग्रता लिएकी छिन् । यसअघि तेश्रो स्थानमा देखिएकी तोसिमाले पछिल्लो परिणाममा भने अग्रता लिएकी हुन ।
यस्तो छ परिणाम
एमालेका अमृत खडका १८८५
स्वतन्त्र तोसिमा कार्की २१८५
माओवादीका पम्फा भुसाल ११९९