इरानको लज्जास्पद पराजय, इंग्ल्याण्ड ६-२ ले विजयी

काठमाडौं । इंग्ल्याण्डले कतार विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

सोमबार इरानमाथि ६(२ गोलको सानदार जित निकाल्दै इंग्ल्याण्डले विजयी सुरुवात गरेको हो ।

इंग्ल्याण्ले जितमा बुकायो साकाले २ गोल गरे । जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस राषफोर्ड र ज्याक ग्रेलिसले १र१ गोल गरे ।

याे पनि पढ्नुस  यस्तो छ हालसम्म समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको मत

इरानका लागि मेहदी तारेमीले दुई गोल गरे ।

खेलको ३५ औं मिनेटमा वेलिङघमले गोल गर्दै इंग्ल्याण्लाई सुरुवाती अग्रता दिलाएका थिए । इंग्ल्याण्का लागि उनको यो पहिलो गोल हो ।

खेलको ४४ औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्याण्को अग्रता २(० को बनाए ।

याे पनि पढ्नुस  कञ्चनपुर १ को पहिलो परिणामः बिना मगर पछाडि, एमालेका तारा लामाको अग्रता

इरान

कमेन्ट गर्नुहोस्