गोरखा २ मा १० हजार बढी मतले प्रचण्ड अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दश हजार बढीको मतान्तरसहित अग्र स्थानमा रहेका छन् ।

गोरखाको निर्वाचन क्षेत्र नं. २ मा बुधबार बिहानसम्मको मतगणनाको परिणामअनुसार प्रचण्डले १५ हजार ५७६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ४ हजार ७०५ मत प्राप्त गरेका छन् ।

याे पनि पढ्नुस  प्रचण्डले सहमति गरे लगत्तै बाँदरमुढे पीडितको लगत संकलन सुरु

नेकपा एमालेका अब्दुस सलाम मियाँले ३ हजार ९२३ मत ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्