मेयर हर्क साम्पाङ भन्छन्–‘मलाई सहयोग नगर्ने धरान नआए हुन्छ ’

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले प्रतिनिधिसभा र प्रदेशसभामा विजयी भएका सबैले आफूलाई सहयोग नगरे धरान न आउन आग्रह गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा उनले लेखेका छन् –‘जो जितेर गए पनि कोशीको पानी धरानमा ल्याउने मेरो योजनालाई सहयोग गर्न भूमिका खेल्नु पर्छ । अन्यथा उहाँ धरान नआए पनि हुन्छ ।’

कमेन्ट गर्नुहोस्