गृहमन्त्री खाणविरुद्ध राप्रपाका बोहोरा जित नजिक

रुपन्देही । रुपन्देही ३ मा कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहरा जितनजिक पुगेका छन्।

बोहोरा २६ सय ४२ मतले अघि छन्। निर्वाचन कार्यालयले यसको आधिकारिक घोषणा केही समयपछि गर्ने जनाएको छ।

कमेन्ट गर्नुहोस्