काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ४० पैसा र बिक्री दर १३१ रुपैयाँ रहेको छ।
अष्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ३ पैसा र बिक्री दर ८८ रुपैयाँ ४४ पैसा पुगेको छ।
त्यस्तै युरो १ को खरिद दर १३५ रुपैयाँ ५८ पैसा तथा बिक्री दर १३६ रुपैयाँ २० पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५७ रुपैयाँ २२ पैसा र बिक्री दर १५८ रुपैयाँ ५५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति ?