तीन महिनाभित्र जन्मसिद्ध नागरिकता नदिए आन्दोलन हुन्छ : महासेठ

जनकपुरधाम । नेकपा एमालेका सचिव तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले तीन महिनाभित्र जन्मसिद्ध आधारमा नागरिकता दिन सुरु नभए आन्दोलन गर्ने बताएका छन् ।

“निर्वाचनको बेला मेरो बारेमा विभिन्न भ्रम फैलाइयो । तर जनताले भम्र फैलाउनलाई पत्याएनन्,” शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले भने, “तीन महिनाभित्र जन्मसिद्धको आधारमा नागरिकता दिन सुरु भएन भने नेकपा एमालेले दशभर आन्दोलन गर्छ ।”

एमाले अध्यक्ष केपी ओलीले पनि नागरिकता विधेयक ल्याउँदा भम्र फैलाएको आरोप समेत लगाए ।

कमेन्ट गर्नुहोस्