दोलखामा माओवादीका गंगा कार्कीको अग्रता कायमै २०७९, १७ मंसिर शनिबार काठमाडौं । दोलखामा नेकपा (माओवादी केन्द्र) का उमेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन् ।कार्कीले ८ हजार ५०३ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका बालकृष्ण सिवाकोटीले ७ हजार ६८४ मत ल्याएका छन् । उनीहरूबीच ८१४ मतको अन्तर छ । Related कमेन्ट गर्नुहोस्