दोलखामा फेरि अघि लागे माओवादीका कार्की

काठमाडौं । एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखाको मत गणना रोचक बन्दै गएको छ । सुरुवाती अग्रता कायम नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की केहि समय पछि परेर फेरि अघि लागेका छन् ।

कार्कीले २१ हजार ४ सय १२ मत ल्याएर अघि छन् भने शिवाकोटी २१ हजार १ सय २१ मत ल्याएका छन् ।

माओवादीका कार्की ४०५ को मतान्तर बनाएर अघि लागेका हुन् ।

कमेन्ट गर्नुहोस्