बादलपत्नी नैनकला एमालेबाट समानुपातिक सांसद

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादलकी पत्नी नैनकला थापालाई समानुपातिक सांसद बनाएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ उनलाई सांसद बनाएको हो ।

उनीसहित एमालेले २२ जना महिलालाई समानुपातिक सांसद बनाएको छ।

कमेन्ट गर्नुहोस्