काठमाडौं। स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाका ९ सय २८ कर्मचारीको एकैपटक बढुवा गरेको छ। विभागले गत असारसम्म बढुवाका लागि आवेदन दिएका चौथोबाट पाँचौँ तहमा कर्मचारीको बढुवा गरेको हो।
विभागले स्तरवृद्धिको विवरणमा कुनै त्रुटि भए ३५ दिनभित्र सच्याउनका लागि निवेदन दिन सम्बन्धित कर्मचारीहरूमा सूचित गरेको छ।
हेनुहोस् बढुवा भएका कर्मचारीको नामावली