शपथमा ४ जना प्रतिनिधिसभा सांसद अनुपस्थित

काठमाडौं । प्रतिनिधि सभाका ४ जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् ।

१७ जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे पुष्टि गरे ।

उनका अनुसार अनुपस्थिति सांसदहरुको शपथ पछि हुनेछ ।

संसद भवनमा उपस्थिति सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले शपथ गराएका हुन् ।

यी हुन् सफथ छुटेका सांसदहरु

१. रामकुमार राई
२.प्रेम बहादुर आले
३.माया राई
४. महेन्द्र राय यादव

कमेन्ट गर्नुहोस्