काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
भेटमा एकीकृत समाजवादीले सरकारमा सहभागता जनाउने र सरकारले २६ गते लिन विश्वासको मत लिन लागेकोमा एकीकृत समाजवादीले सरकारलाई विश्वासको मत दिनेबारे दुई नेताबीच छलफल भएको हो ।