सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको अवसरमा २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

कमेन्ट गर्नुहोस्