लोकदोहोरी गायक भीम पोडेलको निधन २०७९, १३ माघ शुक्रबार काठमाडौं । लोकदोहोरी गायक भीम पोडेलको निधन भएको छ । स्याङजा खुदी घर भएका उनी लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि विरामी रहेका थिए । उनको घरमै निधन भएको हो । पछिल्लो समय उनी लाइभ दोहोरीमा लोकप्रिय थिए । Related कमेन्ट गर्नुहोस्