कालिगण्डकी नदीको शिला अयोध्या लैगिदै

काठमाडौं । अयोध्यामा मन्दिर भगवान् श्री रामको मूर्ती स्थापना गर्नका लागि कालीगण्डकीको शिला भारत लगिदै छ ।

कालीगण्डकी नदीको शिला हिन्दुहरुको पवित्र धार्मिकस्थल भारतको अयोध्या लगिदै गरिएको हो ।

अयोध्यामा भगवान् रामको मूर्ति निर्माणका लागि लैजान लागिएको हो ।

तस्बिर: कृष्ण : न्यौपाने रासस

कमेन्ट गर्नुहोस्