बागमती प्रदेशका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ढकाल

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकाल नियुक्त भएका छन् ।

मंगलबार बसेको बागमती प्रदेश सरकाकरो मन्त्रिपरिषद बैठकले ढकाललाई मुख्यमन्त्री जमकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो ।

कमेन्ट गर्नुहोस्