प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता २०७९, १८ माघ बुधबार काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । बुधबार बिहान ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । भेटका क्रममा समसामयिक विषयवस्तुका सन्र्दभमा छलफल भएको स्रोतले जनायो । Related कमेन्ट गर्नुहोस्