ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका व्यक्ति पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिकाले ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

महानगर प्रहरीले काठमाडौंको मखन तरणीबहाल अगाडि ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका व्यक्तिलाई पक्राउ गरी गाडीमा राखेका छन् ।

महानगरले सडक पेटीमा बसेर कुनै पनि सामग्री बेचबिखन गर्न रोक लगाएको छ ।

कमेन्ट गर्नुहोस्