प्रहरीका ११६ जना डीएसपीहरुको सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले डीएसपीहरुको सरुवा गरेको छ । ११६ जना डीएसपीहरुको सरुवा गरिएको मानवश्रोत विकास विभागले जनाएको हो ।

डीएसपी सुवा बुढाथोकीलाई रसुवामा सरुवा गरिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीमा सुरज कार्की, इलाका प्रहरी कार्यालय कोहलपुरमा सुन्दर तिवारी, जाजरकोटमा सन्तोष रोका, जिप्रका रोल्पामा श्याम सारुमगर र डोल्पामा शिव कुमार बुढाथोकीलाई सरुवा गरिएको छ ।

प्रहरी वृत्त कीर्तिपुरमा राजु लामालाई पठाइएको छ । प्रहरी वृत्त ठिमीमा रविन श्रेष्ठ र जिप्रका म्याग्दीमा मदन कुँवरलाई सरुवा गरिएको छ ।

कमेन्ट गर्नुहोस्