रास्वपाका मन्त्रीले आजै राजीनामा बुझाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पदबाट राजीनामा बुझाउने भएका छन् । पार्टी सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत यस्तो बताएका हुन् ।

सो पार्टीले सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्