पोखरा विश्वविद्यालयको अठारौं दीक्षान्त समारोह(तस्बिर)

कास्की। पोखरा विश्वविद्यालयले अठारौं दीक्षान्त समारोह सम्पन्न गरेको छ । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सोमबार दीक्षान्त समारोह आयोजना गरिएको हो ।

यस समारोहमा माघ महिनाको २० गतेसम्म ट्रान्स्क्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण ६ हजार ९९९ जना विद्यार्थीलाई दीक्षित भएका छन् । यसैगरी, विभिन्न विधाका ५७२ विद्यार्थी डीन लिष्टको उपाधिबाट सम्मनित भए।

कमेन्ट गर्नुहोस्