एकैपटक ६१ सहसचिवको सरुवा(सूचीसहित) २०७९, १३ फाल्गुन शनिबार काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ६१ सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरुवाको निर्णय गरेको हो। कसको कहाँ सरुवा ? Related कमेन्ट गर्नुहोस्