राप्रपाले बोलायो आकस्मिक बैठक, के गर्ला निर्णय ?

काठमाडौं । परिवर्तित सन्दर्भमा निर्णय लिन राप्रपाको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक बोलाएको छ । बैठक अहिले केही समयमा केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

बैठकमा राष्ट्रपति निर्वाचन र नयाँ बनेको गठबन्धनमा सरकारमा कसरी सहभागी हुने विषयमा छलफल हुने राप्रपाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्