सरकारबाट बाहिरिने राप्रपाको निर्णय, समर्थन पनि फिर्ता

काठमाडौं । राप्रपाको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठकले सरकाबाट बाहिरिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

यस्तै प्रचण्डको नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा पनि छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्