५५ जना उपसचिव तथा ३३ जना शाखा अधिकृतको सरुवा(सूचिसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिव र अधिकृतहरूको सरुवा गरेको छ ।

हिजो (मङ्गलवार) राती मात्रै मन्त्रालयले ५५ जना उपसचिवको सरुवा गरेको छ । तेस्तै ३३ जना शाखा अधिकृतलाई सरुवा गरेको छ ।

नयाँ पदस्थापन गरेका अधिकांश उपसचिवहरूलाई स्थानीयमा खटाएको छ ।

५५ जना उपसचिवको सूची

 

शाखा अधिकृतको सूची

 

कमेन्ट गर्नुहोस्