नामाकरणको अवसरमा कोशी प्रदेशमा आज सार्वजनिक बिदा

विराटनगर । नामाकरण गरेको अवसरमा कोशी प्रदेश सरकारले आज सार्वनजिक बिदा दिएको छ । बुधबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कोशी पारित भएको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरू आज बन्द रहनेछन् ।

कमेन्ट गर्नुहोस्