काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेलले निर्वाचित प्रमाणपत्र पाएका छन् ।
मत परिणाम घोषणासँगै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उनलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।
पौडेले आज एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।