ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ५ जनाको मृत्य

काठमाडौं । सिन्धुलीमा बस दुर्घटना भएको छ ।ओखलढुंगाबाट काठमाडौंतर्फ आउँदै गरेको बस सिन्धुलीको फिक्कल गाउँपालिकामा दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको सिन्धुलीकी प्रहरीले जनाएको छ ।दुर्घटना र क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

कमेन्ट गर्नुहोस्