काठमाडौं । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज मनोनयन दर्ताभएका मध्ये २४ वटा क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानल निर्विरोध भएको छ । देशका विभिन्न स्थानमा रहेका क्याम्पसहरूमा २४ सभापति सहित स्ववियु अखिल क्रान्तिकारीको प्यानल विजयी भएको हो ।
२४ सभापति सहित स्ववियु अखिल क्रान्तिकारीको प्यानल विजयी
१) सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य
२) स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा
३) सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी
४) सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी
५) चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की
६) बन्गाड क्याम्पस, सल्यान : अजय बिष्ट
७) फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने
८) लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही
९) जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा
१०) गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सन्जोग श्रेष्ठ
११) चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल
१२) मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल
१३) सुनकोसी क्याम्पस, सिन्धुली : विनिता न्यौपाने
१४) शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी
१५) गोरखा क्याम्पस, गोरखा : विष्णु पाण्डे
१६) कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ
१७) चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ
१८) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता निमल्सिना
१९) पालुङ बहुमुखी क्याम्पस -पुष्कल श्रेष्ठ
२०) रवि क्याम्पस – पाचथर
२१) सहयाेग बहुमुखी क्याम्पस -काठमाडौं
२२) जनकल्याण बहुमुखी क्याम्पस सल्यान – सरगम ओली
२३) त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङ्जा – कविता राना मगर
२४) झिमरुक बहुमुखी क्याम्पस प्युठान – नरेश पुनमगर
स्ववियु निर्वाचनः २४ क्याम्पसमा अखिल (क्रान्तिकारी)को सभापति निर्विरोध
