स्ववियु निर्वाचन : ३२ क्याम्पसको नेतृत्वमा अखिल (क्रान्तिकारी) निर्वाचित(सूचीसहित)

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत हालसम्म देशभरका ३२ क्याम्पसको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) निर्वाचित भएको छ।

अखिल (क्रान्तिकारी) का महासचिव दीपेश पुनका अनुसार अखिल(क्रान्तिकारी)ले निर्वाचन नहुँदै ३२ क्याम्पसमा सर्वसम्मत जीत हासिल गरेको हो ।

यी हुन् अखिल (क्रान्तिकारी)ले नेतृत्व पाएका ३२ स्थान

१) सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य
२) स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा
३) सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी
४) सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी
५) चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की
६) बन्गाड क्याम्पस, सल्यान : अजय बिष्ट
७) फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने
८) लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही
९) जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा
१०) गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सन्जोग श्रेष्ठ
११) चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल
१२) मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल
१३) सुनकोसी क्याम्पस, सिन्धुली : विनिता न्यौपाने
१४) शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी
१५) गोरखा क्याम्पस, गोरखा  : विष्णु पाण्डे
१६) कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ
१७) चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ
१८) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता निमल्सिना
१९) पालुङ बहुमुखी क्याम्पस -पुष्कल श्रेष्ठ
२०) रवि क्याम्पस,पाचथर – चन्द्रहाङ लावती
२१) सहयोग बहुमुखी क्याम्पस -काठमाडौं
२२) जनकल्याण बहुमुखी क्याम्पस सल्यान – एकराज ओली
२३) पद्मोदय क्याम्पस दाङ —विष्णु गोराथोकी
२४) झिमरुक बहुमुखी क्याम्पस प्युठान – नरेश पुनमगर
२५) सिस्ने शिक्षा क्याम्प रुकुम (पूर्व) – जयमान बुढा मगर
२६-गुल्मीको जनज्योति बहुमुखी क्याम्पसमा जीवन पौडेल
२७-सोलुखुम्बु विपि कोईराला संस्कृत क्याम्पस मोहन बस्नेत
२८-नुवाकोट कुमरी नमुना बहुमुखी क्याम्पस सिर्जना न्यौपाने
२९-भाषा क्याम्पस धनकुटा-सरोज थापा
३०-बौद्ध_बहुमुखी_क्याम्पस काठमाडौं जीवन तिरुवा
३१-मार्क ईन्टरनेशनल क्याम्पस दाङ् समिरजंग मल्ल
३२-सिम्रुतु क्याम्पस रुकुम निर्मला बुढाथोकी

कमेन्ट गर्नुहोस्