प्रधानमन्त्री प्रचण्डसँग प्रदेश प्रमुखहरुको भेट

काठमाडौं । प्रदेशका प्रदेश प्रमुखहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

उनीहरू आज(बुधबार) बिहान प्रधानमन्त्री निवास (बालुवाटार) पुगी प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।

प्रधानमन्त्री र प्रदेश प्रमुखहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ।

 

कमेन्ट गर्नुहोस्