खेलाडीलाइ हौसला दिन कीर्तिपुर मैदानमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत युएईविरुद्धकाे आजकाे अन्तिम खेलमा हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ किर्तिपुर मैदानमा पुगेका छन् ।

केहिबेर अघि खेल मैदानमा पुगेका प्रधानमन्त्री प्रचण्डले आशावादी  हुन आग्रह गर्दै नेपाली क्रिकेट खेलाडीलाई विजयीको शुभकामना दिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

कमेन्ट गर्नुहोस्