बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा दश दलहरूको बैठक सुरु भएको छ ।

बैठक शनिबार साँझ ६ बजे सुरु भएको प्रधानमन्त्रीको सचिवालयलले जानकारी दिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएलगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र सरकारलाई पूर्णता दिनेबारे छलफल गर्न सत्तारुढ दलहरूको बैठक बस्न लागेको हो ।

कमेन्ट गर्नुहोस्