काठमाडौं । जनयुद्धका क्रममा राज्यपक्षबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयक प्रतिनिधससभाबाट पास भएको छ ।
सरकारको तर्फबाट सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले आइतबारको बैठकमा विधेयक पेस गरेकी थिइन् ।
विस्तृत शान्ति सम्झौता लागयतका सहमतिको आधारमा पेस भएको विधेयक बहुमतले पारित भएको हो ।