माओवादीको पदाधिकारी बैठक सुरु २०७९, ११ चैत्र शनिबार काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ । सरकार विस्तार र समसामयीक राजनीतिबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बसेको हो । Related कमेन्ट गर्नुहोस्