सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु

काठमाडौं । सत्तारुढ दश दलको बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा मन्त्रीपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने नेताहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्