खानेपानी मन्त्री खानद्धारा प्रधानमन्त्रीसमक्ष राजिनामा पेस २०७९, १७ चैत्र शुक्रबार काठमाडौं । जनमत पार्टीका नेता एंव खानेपानी तथा सरसफाई मन्त्री अब्दुल खानले राजिनामा बुझाएका छन् । सरकार विस्तारको समयमा प्रधानमन्त्रीसमक्ष राजिनामा बुझाएका मन्त्री रहेका खानले राजिनामा बुझाउनुको कारण पछि खुलाउने बताए । Related कमेन्ट गर्नुहोस्