काठमाडौं । मिटरब्याज विरुद्धको संर्घष समिति र सरकारी वार्ता टोलीबीच पाँच बुँदे सहमति भएको छ ।
आज सिंहदरबारमा भएको वार्तामा मिटरब्याज विरुद्धको संर्घष समिति र सरकारी वार्ता टोलीबीच सहमति भएको हो ।
उपप्रधानमन्त्री एंव गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थित बसेको वार्तामा सहमति भएको हो ।
सहमतिमा गृहमन्त्री मन्त्रालयको सरकारी वार्ता टोली र मिटरब्याज विरुद्धको संर्घष समिति दुबैपक्षबाट हस्ताक्षर गरेका छन् ।
यस्तो छ सहमति