माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं, चैत २२ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ४ बजे पार्टी पदाधिकारीसहित विभागीय प्रमखहरुको बैठक बस्न लागेको हो ।

वैठकमा पार्टीले सञ्चालन गरेको २ महिने अभियानको समीक्षा लगायत पार्टी गतिविधिका विषयमा छलफल हुने माओवादी केन्द्रका सचिव गणेश शाहले एभरेष्ट दैनिकलाई जानकारी दिए ।

याे पनि पढ्नुस  नेकपा खारेज गर्ने फैसला सर्वोच्च अदालतले सच्याउँछः प्रचण्ड

साथै पछिल्ला राजनीतिक एवम् समसामयिक विषयहरुमा पनि बैठकमा छलफल हुने छ ।

कमेन्ट गर्नुहोस्