वसन्त ऋतुमा सगरमाथामा राष्ट्रिय झण्डा फहराइने, यस्ता छन् मन्त्रिपरिषद्का १४ निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को चैत २८ गते बसेको बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ ।

बैठकले सन् २०२३ को वसन्त ऋतुमा सगरमाथामा नेपालको राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको छ ।

बैठकले प्रहरी नायव निरीक्षक पुरुषोतम नेपालीलाई सगरमाथा आरोहणको अनुमति पनि दिएको छ ।

हेर्नुहोस् निर्णयहरू

कमेन्ट गर्नुहोस्