गुजरातमा ट्रेनमा आगलागी

एजेन्सी । गुजरातको बोटाद रेलवे स्टेशनमा आज स्थानीय रुटमा सञ्चालित ट्रेनमा आगलागी भएको छ।

ट्रेन आज साँझ अहमदाबादको लागि प्रस्थान गर्ने कार्यक्रम थियो । सो दुर्घटनाबाट कसैलाई कुनै चोटपटक भने लागेको छैन । घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

कमेन्ट गर्नुहोस्